यिनै हुन् भूपेन्द्र ह,’त्यामा फरार रहेका नवीन, ‘नब्बु सरकार’को नाममा ठेकेदार थ’र्काउने हप्ता असुल्ने गर्थे


मंग्सिर ७, २०७८ मंगलबार 49

काठमाडौं । कैलालीको लम्कीचुहा नगरपालिका–१ का २३ वर्षीय भुपेन्द्र बडुवाल ह,’त्या प्रकरणको अनुसन्धान जारी छ । हालसम्म १० जनालाई प्रहरीले पक्राउ गरेको छ ।भुपेन्द्र ह,’त्यामा १६ जनाविरुद्ध कि’टानी जाहेरी छ ।

टीकापुरमा भाइटीकाको भोलिपल्ट छु’रा प्र’हार गरि भुपेन्द्रको ह,’त्या भएको थियो । होटल संगम चिसापानीका सञ्चालक नवीन रावलको योजनामा खु’कुरी प्र’हार गरेर उनको ह,’त्या भएको प्रहरीले दा’बी गर्दै आएको छ । नविन भने अहिले फरार छन् ।नवीन टीकापुर र लम्की क्षेत्रमा लामो समयदेखि गु’ण्डागर्दी र विभिन्न अ’पराधमा सं’लग्न रहेको प्रहरी अनुसन्धानले देखाएको छ ।

प्रहरीमा उनीविरुद्ध लु’टपाट, आ’तंक र ज्यान मा’र्ने उद्योगमा पुराना उ’जुरी छन् । प्रहरीका अनुसार उनी प्रहरीको खोजीमै रहेका व्यक्ति हुन् ।एक अधिकारीका अनुसार नवीनले ढुङ्गा गिट्टीका ठेकेदारलाई ध’म्क्याएर पैसा लिने गरेको, क’वाडी संकलन गर्नेह्रुबाट असुली गर्ने गरेको, काठ व्यापारीबाट पनि पैसा लिने गरेको देखिएको छ ।

यसबाहेक उनले चिसापानी क्षेत्रमा घुम्न आउने आन्तरिक पर्यटकमाथि समेत बेलाबेला हा’तपात गर्ने गरेको पाइएको छ ।२८ वर्षका नवीन पछिल्लो ४ वर्षदेखि टीकापुर, लम्की बेस बनाएर गु’ण्डागर्दी र अ’पराधका घटनामा संलग्न रहदै आएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

उनी गु’ण्डा स’मूहका ना’इके नै भएको त्यहाँका प्रहरी अधिकारी बताउँछन् ।उनको गि’रोहमा २० देखि २५ जनासम्म रहेको प्रहरी अनुसन्धानले देखाएको छ ।अनुसन्धानमा सं’लग्न एक प्रहरी अधिकारीका अनुसार नवीनकै नामबाट ‘नब्बु सरकार’ नामको गु’ण्डा स’मूह बनाइएको थियो ।

ती प्रहरी अधिकारीले भने,“नब्बु सरकार भन्ने गि’रोह रहेछ । जसका ना’इके नवीन रहेको पाइयो । नवीनको स’मूहका सबैले आफुले सामाजिक सञ्जालमा लेख्ने पोष्टहरुमा समेत ‘नब्बु सरकार’ ह्यासट्याग राख्ने गरेका थिए । अहिले भने सबैले आइडी डि’एक्टिभ गरेका छन् ।”

उनीहरु योजनावद्ध रुपमै गु’ण्डाग’र्दीमा लागेको पाइएको छ । उनीहरुको गिरोहले काठमाडौंमासमेत गु’ण्डागर्दीको योजना बनाएको खुलेको छ ।प्रारम्भिक अनुसन्धानमा भुपेन्द्रमाथि आर्यन देवकोटाले च’क्कु प्र’हार गरेको देखिएको छ । भुपेन्द्रबाट आफूहरुको सूचना चु’हिने ड’रले नवीनको समूहले उनको ह,’त्या योजना बनाएको हुन सक्ने प्रहरी आशंका छ ।

केही समयअघि नवीनले भुपेन्द्रलाई फु’लबारीको एक रिसोर्टमा बोलाएर आफूहरुको समूहमा आउन आग्रह गरेका थिए ।भुपेन्द्रले आफू अमेरिका जान लागेको भन्दै नवीनको प्रस्ताव अस्वीकार गरेको पाइएको छ । नवीनले भुपेन्द्रलाई आफ्नो समूहबारे भनेको र सोही सूचना चु’हिन सक्ने ड’रले ह,’त्या गर्न योजना बनाएको हुन सक्ने प्रहरी अनुमान छ ।

हालसम्म पक्राउ पर्नेहरु सबैजसो नवीनकै स’मुहका हुन् ।ह,’त्या अनुसन्धानमा प्रदेश प्रहरी, जिल्ला प्रहरी र केन्द्रीय अनुसन्धान ब्यूरोको टोली सक्रिय छ ।काठमाडौंमा बस्दै आएका बडुवाल दसैं मान्न घर फर्किएका थिए । अमेरिका जाने तयारीमा रहेका उनी आवश्यक प्रक्रिया पूरा गर्न काठमाडौं आएका थिए ।बाह्रखरी – केशवराज जोशी

तपाईलाई यो खबर कस्तो लाग्यो?


प्रतिकृया दिनुहोस्